शिखर इन्सुरेन्सको सेयर स्वामित्व परिमार्जन भएको छ । जसमा कम्पनीको १५ लाख ८२ हजार ६७१ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गरिएको हो । रुपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ५१% र सर्वसाधारण समूहको ४९% कायम भएको छ ।
प्रधान सम्पादक : वसन्त अधिकारी / सम्पर्क : ९८५७०६४२५२ / info.chhadkenews@gmail.com