अर्घाखाँची प्रहरी प्रमुखका अनुसार श्रीमान श्रीमती दुबैजनाले मदिरा सेवन गरेका थिए । श्रीमान बिकलाइ प्रहरिले थप अनुसन्धानको लागी नियन्त्रण गरेको र मृतक बिकलाइ पोस्माटमको लागि लगिएको समेत प्रहरी प्रमुख अमर थापाले बताए।
प्रधान सम्पादक : वसन्त अधिकारी / सम्पर्क : ९८५७०६४२५२ / info.chhadkenews@gmail.com