छड्के न्युज डटकम / कार्तिक १०, गुल्मी –नेकपा एमालेको मालिका गाउँपालिकाको प्रथम अधिवेशन सकिएको छ । प्रथम अधिबेशन बाट अध्यक्ष ओम कार्की सर्बसम्मत चुनिएका छन् । त्यस्तै उपाध्यक्षमा बालुराम अर्याल , सचीवमा शोभाखर गिरि र उपसचिबमा खड्क नेपाली रहेका छन् ।
प्रधान सम्पादक : वसन्त अधिकारी / सम्पर्क : ९८५७०६४२५२ / info.chhadkenews@gmail.com