एमाले निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले खबर नौलो लाई दिएको जानकारी अनुसार अध्यक्ष पदमा केपी शर्मा अोलीले १८०८ मत प्राप्त गरेर बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी भीम रावलले २१३ मत प्राप्त गरेका छन् ।( खबरनौलो )
प्रधान सम्पादक : वसन्त अधिकारी / सम्पर्क : ९८५७०६४२५२ / info.chhadkenews@gmail.com