नेपाल विद्युत प्राधिकरणले ठुलो संख्यामा कर्मचारी माग गरेको छ ।गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशित गर्दै प्राधिकरणले कर्मचारीको लागि दरखास्त आव्हान माग गरेको छ । स्थायी पदपूर्तिका लागी लोकसेवा आयोगले ठुलो संख्यामा कर्मचारी माग गरेको हो । बिद्युत प्राधिकरणमा रिक्त रहेका बिभिन्न पदमा लोकसेवाले आवेदन दिन भनेको छ ।
प्रधान सम्पादक : वसन्त अधिकारी / सम्पर्क : ९८५७०६४२५२ / info.chhadkenews@gmail.com