भदौ १९, गुल्मी – नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव पुर्व मन्त्री प्रदिप ज्ञवाली एमालेबाट गुल्मी क्षेत्र नम्बर १ मा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्।
छड्के न्युज डट कम २०७८ असोज ८ गतेबाट छड्के मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । छड्के न्युजमा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई (infochhadkenews@gmail.com) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।