गित संगीतको बारेमा कुरा गर्नेहो भने पछिल्लो समय दैनिक रुपमा धेरै गितहरु बजारमा आउने गर्दछन। जसले गर्दा धेरै दर्शक श्रोताहरुले दैनिक रुपमै नया नया गितहरु सुन्न पाउने अहिलेको डिजीटलको समयले गर्दा पनि त्यस्तो अवसर मिलेको समेत हामी सबैले बुझ्न सकिन्छ। बिशेष गरेर नेपालमा आइरहने हरेक-कीसीमका चार्ड-पर्वहरु लाइ मध्यनजर गर्दै त्यस्तै किसीमको गितहरु बजारमा आउने गरेको तपाइँ हामी देख्दै आयका छौं। यहि चार्ड-पर्व सुरु भयपछि नेपाली कलाकारहरु पनि निकैनै ब्यस्त हुदै आयको समेत तपाइहरुलाइ जनाकारीनै छ होला। रेकर्डिङ्ग संगै सुटिङ्गमा अनि स्टेज-प्रोग्रामहरुमा प्रायजसो कलाकारहरु चार्ड-पर्व सुरु भयपछि निकैनै ब्यस्त देखीन्छन।
अहिले दसैं नजिकिय संगै बजारमा त्यस्तै किसीमका गितहरु आउने क्रम चलीराखेको तपाइहमि देख्दै आयका छौं अनि धेरै गितहरु सुन्दै अनि हेर्दै समेत आयका छौं। खासगरेर दसैं नजिक आइपुग्दा प्रदेशमा भयका नेपालि दाजु-भाइ अनि दिदीबहिनी हरुलाई घरको याद-कति सम्म आउछ भन्ने सायद त्यो प्रदेशमा भयकाहरु लाइ थाहा हुन सक्छ। त्यस्तै आफ्नो परिवारको एक सदश्य दसैं जस्तो पर्वमा नहुदा कति सम्म आफ्नो माछेको यादहरु आउने गर्दछ भन्ने पनि सायद आफ्नो छोरो, श्रीमान् अथवा जो किही पनि परिवारको सदस्यलाई हरुलाई थाहा हुन्छ। त्यसैले त होला कलाकारले ति कुराहरुलाई टपक्क-टिपेर गित गाइदिञ्छन। अनि प्रदेशी र घराबेशीले मेरै लागी गयछ भन्ने गराउछन।
त्यस्तै गित पछिल्लो समयमा बजारमा आयको छ, जुन गित र भिडियो हेरेर सायद जो कसैको पनि आखा नरसाउला भनेर भन्न सकिन्न। “बेशी रोयो” गीतिसंग्रह मा एक प्रदेशी छोरो, घरमा भयका बुवा, श्रीमती संगै परिवारको एक कथालाई समेटियको देख्न सकिन्छ। जुन गीतले एक परिवारको कथा-मात्र होइन धेरै नेपालीहरुको कथालाई एउटा चित्रण गर्दै सबैको मनमनमा बस्ने गरेर गित सार्बजनिक गरीयको छ। राजन बस्नेत, लक्ष्मी खड्का र हिरा प्रजाको आवाजमा रहेको उक्त गीतको सब्द एस-एस गणेशले लेख्नुभयको छ भने जुन गीतको लय राजन बस्नेतले तयार पार्नु भयको थियो।
त्यस्तै गरेर सबैको आखा रसाउने भिडियोको निर्देशन बिष्णु कुँवरले गर्नु भयको छ भने छायांकन हरीश महराले गर्नु भयको थियो। जुन गीतमा सबैको आखा रसाउने गरेर अभिनय बिष्णु कुँवर, सरु दाहाल र यादब बैरागीले गरेको अभिनयलाई दिपक बिष्टले सम्पादन गर्नु भयको छ। जुन गीतले धेरै प्रदेशी र घरबेशीलाई आफ्नै जिबनको जस्तो कथाहरु लाग्ने एउटा चित्रणको पुरा भिडियो तल हेर्नुहोस।https://youtu.be/J1S75ByFUvE