चितवन : नेकपा एमालेका नेता लालबाबु पण्डितले केन्द्रीय कमिटीमा नबस्ने घोषणा गरेका छन् । उनले आफू केन्द्रीय सदस्य र कार्यकारी पदमा नबस्ने घोषणा गरेका हुन् । अध्यक्ष ओलीले पण्डितलाई केन्द्रीय सदस्यमा समेटे पनि सो पदमा नबस्ने उनले सामाजिक सञ्जालमार्फत घोषणा गरेका हुन्।
१० औं महाधिवेशनमा पदाधिकारीका आकांक्षीसमेत रहेका पण्डितले सामाजिक सञ्जालमा सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएको समेत जानकारी गराएका छन्।अन्नपूर्ण