भदौ १९, गुल्मी- गुल्मीमा नेकपा एमालेबाट गुल्मी क्षेत्र नम्बर २ मा पूर्वमन्त्री गोकर्ण विष्टसहित ३ जनाको नाम सिफारिस भएको छ। क्षेत्रिय कमिटीको बैठकले पूर्वमन्त्री विष्टसहित राजेन्द्र अर्याल र शेषकान्त गौतमको नाम सिफारिस गरेको हो।
अध्यक्ष : वसन्त अधिकारी / सम्पादक : सरिता पौडेल / सम्पर्क : ९८५७०६४२५२