१। एउटा राम्रो सुरुवातको मतलब यो होईन की त्यसको अन्त्य पनि राम्रै हुन् ।
२। राम्रो त हेर्ने नजर चाहिन्छ, खोट लगाउने हो भने त १ चन्द्रमामा पनि दाग भेटिन्छ ।
३। सर्वदा सत्यमार्गमा हिडने व्यक्ति बाह्य र भित्री दुबै उन्नतिको द्वार खुल्दछ ।
४। यदि कुनै अवरोध बीनाको बाटो भेट्टाउछौ भने याद गर,त्यसले तिमीलाई कहीं पनि पुर्याउदैन ।
५। तपाइलाई पछाडी धकेल्ने अरु कोहि होइन तपाइको विचार हो ।
६। मानिस ठुलो दिलले हुन्छ जातले हुदैन ।
७। खुशी भनेकोतिमीले भविष्यको लागि साँच्ने वायोजना बनाउने चिज होइन, यो त वर्तमानमा सिर्जना गर्ने चिज हो ।
८। हामी प्रत्येक व्यक्ति सक्षम छौं,फरक यो हो की,हामीले हाम्रो सक्षमतालाई कसरि प्रयोग गर्छौं ।
९। पैसा चाहिन्छ भने जागिर खाउ, नाम चाहिन्छ भने काम गर ।
१०। ईमानदारी बुद्धिमत्ताको किताबको पहिलो अध्याय हो ।
११। कुनै काम शुरु गर्नु नै आधा काम सिध्याउनु हो ।
१२। असफलताबाट नै सफलताको शिक्षा मिल्छ ।