छड्के न्युज डटकम/ गुल्मी – रेसुङ्गानगरपालिका ७ उनायचौरमा निर्मित ‘रुख घर’ सुनसान भएको छ। कोरोना महामारीका कारण जारी गरिएको बन्दाबन्दीका कारण ट्री हाउस सुनसान भएको हो।
कुनै समय दिनकै १३ हजारसम्म पर्यटक आउने ट्री हाउसमा आजकाल भने कुनै दिन कोही जाँदैनन्।तस्वीर : सामाजिक संजाल