बागलुङ : सशस्त्र द्वन्द्वको समयमा वेपत्ता पारिएकी भनिएकी बालुङ निसीखोलाकी महिला शुसिला शर्मा भेटिएकी छिन् ।निसीखोला गाउँपालिका—४ का खुमलाल शर्माकी धर्मपत्नी शुसिला शर्मा २०६२ मा वेपत्ता पारिएको भनिएको उनी दुदिलाभाटीमा भेटिएकी हुन् । उनी दुदिलाभाटीमा बिवाह गरेर बसेको भेटिएको बताईएको छ ।
प्रधान सम्पादक : वसन्त अधिकारी / सम्पर्क : ९८५७०६४२५२ / info.chhadkenews@gmail.com

