‘आज अर्जेन्टीना र बोलभियाको खेल हेरेको थिइॅंन। भर्खर तानेर हेरेको क्या मिस गरेछु भने बयान गरी साध्य छैन रैछ,’ उनले भनेको छन्, ‘गोल चै दाम्मी गरेछन मेस्सीले। नेपालका भरतमणीले हेरे कि नाइॅं ? भरतमणीले जस्को क्यारीकेचर गरेपनि मेस्सीको चै सक्दैनन ल!’(यो खबर हामिले News24 बाट साभार गरेका हौं )
प्रधान सम्पादक : वसन्त अधिकारी / सम्पर्क : ९८५७०६४२५२ / info.chhadkenews@gmail.com

