सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष तथा संचालक : मनोज कार्की
सम्पादक : मदन भण्डारी
व्यावस्थापक : भगवती लम्साल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६७७३८
infochhadkenews@gmail.com
तिलाचन पाण्डे एक दशकदेखि पत्रकारितामा कृयाशिल छन् । पाण्डेले गुल्मी जिल्लामा रहेर समसामयिक विषयमा कलम चलाउदै आएका छन् ।
गुल्मी – नेपाल बिद्युत प्राधिकरण वितरण केन्द्र गुल्मीले रुख काटने मात्र नभई संरक्षण र बिरुवा रोपण पनि गर्छ भन्ने सन्देश प्रवाह गर्न बृक्षा रोपण गरेको छ । ३८ औँ वार्षिक उत्सवको अवसरमा वितरण केन्द्रले तम्घासको कार्यालय परिसर, बिरवास, बस्तु सवस्टेशन , रिडी ,खैरेनी ,इश्मा लगायतका स्थानहरुमा एक सय वटा आँप, लिची, कागती , अम्वा जस्ता फलफूलका बिरुवाहरु अन्य प्रजातीका दुई सय गरी कूल तीन सय विरुवा रोपण गरिएको वितरण केन्द्रका प्रमुख इन्जिनियर अर्जुन पोखरेलले जानकारी दिए । प्राधिकरणले बिद्युतीकरण र लाइन बिस्तार गर्दा रुखकटान गर्ने मात्र नभई बृक्षारोपण गर्ने र संरक्षण पनि गर्छ भन्ने शन्देश प्रवाह गर्न फलफूल सहितका अन्य…
गुल्मी – गुल्मीमा बैंक तथा घर तोडफोड गरी नगद र गरगहना चोरी हुँदै गएका छन् ।गत बिहीबार राती सत्यवती गाउँपालिका वडा नम्वर एक अस्लेवामा जीतबहादुर मिदुनको घरमा शंकर थापाले संचालन गरेको औषधि पसलबाट ८ हजार नगद, पुष्पा अर्यालको करिब ३० हजार नगद , सीता होटलबाट छ हजार, तोयनारायणकी कान्छी बुहारीको घरबाट ४० हजार नगद र १५ तोला सुन , मति पाण्डेको घरबाट पुराना सामग्रीहरु चोरी भएको वडा अध्यक्ष अर्जुन कनौजेले जानकारी दिए । शुक्रबार अर्को वडा लिम्घामा रहेको कुमारी बैकंको ब्रान्चलेस बैकिङ शाखाबाट चार लाख नगद चोरी भएको र वडा कार्यालय तोडफोड भएको कनौजेलाई बताए ।यसरी गाउँमा चोरको विगविगी हुँदा…
सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष तथा संचालक : मनोज कार्की
सम्पादक : मदन भण्डारी
व्यावस्थापक : भगवती लम्साल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६७७३८
infochhadkenews@gmail.com