सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com
बुटवल – छत्रकाेट गाउँपालिका र रेडक्रस साेसाइटी रूपेन्देही शाखाबिच रक्तदान सम्बन्धि सम्झौता भएको छ । छत्रकोट गाउँपालिका, गुल्मीका बासिन्दालाई नि:शुल्क रगत उपलब्ध गराउने सम्बन्धमा छत्रकोट गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा अन्तर्गतको रक्तसंचार सेवा केन्द्र, बुटवल/भैरहवा बीच सम्झौता भएको छ । शुक्रबार रक्त सञ्चालन सेवा केन्द्र रूपन्देही शाखामा भएको कार्यक्रममा अबका दिनमा जुनसुकै छत्रकाेट गाउँपालिका बासी रगतकाे अभावका कारण ज्यान जाेखिममा हुने अवस्थामा निवाकरण गर्नका लागि सम्झाैता भएको हाे । पछिल्लो समयमा रगतकाे अभावका कारण धेरै मानिसकाे ज्यान समेत जाने गरेको छ । तर छत्रकाेट गाउँपालिकाले गुल्मी जिल्लामै पहिलो पटक नमुना कार्यकाे शुरूवात गरेको हाे । यस अभियानबाट…
सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com