गुल्मी – गुल्मीमा लघुवित्तका कर्मचारीहरुले संस्थामा आवद्ध सदस्यहरुको नक्कली हस्ताक्षर गरेर सवा करोडभन्दा बढी रकम झ्वाम पारेका छन् । जिल्लामा साधना लघुवित्तमा कार्यरत कालिगण्डकी गाउँपालिका वडा नम्बर ३ का मुना गाहा मगर र वडा नम्बर ४ की कुमारी थापाले सदस्यको नक्कली हस्ताक्षर गरेर सवा करोडभन्दा बढी झ्वाम पारेका हुन् । सत्यवती गाउँपालिका वडा नम्बर ३ ठुलोलुम्पेककी सर्मिला राहादीले गत पौषमा साधना लघुवित्तबाट २० हजार ऋण लिइन् । एक बर्षमा फिर्ता गर्नेगरी लिएको ऋणको किस्ता तिर्न फागुनमा पूर्तिघाट जाँदा उनको नाममा बुझाउन बाँकी रकम ७० हजार देखियो । उनी छाँगाबाट खसेजस्तै भइन् । बुझ्दै जाँदा राहादीको नक्कली हस्ताक्षर गरेर कर्मचारीले नै…
Read More