तुलसीपुर ११ कात्तिक-हिरा डाँगी स्मृति कप खुल्ला फुटबल प्रतियोगिता तुलसीपुरको अरनिको मैदानमा एक कार्यक्रम बिच बुधवारबाट सुरु भएको छ । कार्यक्रम हिरा डाँगी फाउण्डेशनको आयोजनामा सुरु भएको हो । ।हिरा डाँगी फाउण्डेसन तुलसीपुरका अध्यक्ष प्रकाश डाँगी बमको अध्यक्षतामा भएको प्रतियोगिताको उद्धघाटन कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेस तुलसीपुर नगर कमिटीका सभापती सुरेश हमाल, बिशिष्ठ अतिथी दाङका प्रमुख जिल्ला अघिकारी रामबहादुर कुरुम्वाङ, १९ नम्बर बाइनीका कर्णेल प्रकाश थापा, त्रिवेणी गाउँपालिका सल्यानका अध्यक्ष मान बहादुर डाँगी,दाङ जिल्ला फुटवल संघका अध्यक्ष सुशिल श्रेष्ठ, राष्ट्रिय अनुसन्धान केन्द्र दाङका प्रमुख अर्जुन भण्डारी, ज्ञान ज्योति फाउण्डेशन तुलसीपुरका प्रमुख सुरेन्द्र जिशी रहेका थिए । बुधवार भएको शुरु खेलमा…
Read More