देशमा राजनीतिक तथा आर्थिक विकाशको अस्थिरताले गर्दा युवावर्गको लागि वैदेशिक यात्रा प्रमुख रोजगारको विन्दु हुन पुगेको छ आम युवावर्गमा थपिने पारिवारिक जिम्मेवारी तथा उत्तरदायित्वले गर्दा धेरै युवाहरूलाई वैदेशिक यात्राको बाटो तय गर्न बाध्य बनाएको छ। विकशित मुलुकदेखि खाडी मुलुकसम्म रोजगारीको लागि पसेका नेपालिहरूको आ- आफ्नै किसिमका बाध्यात्मक परिस्थिति तथा उद्देश्य हुन्छन्। आफ्नो अनि परिवारका सपना पूरा गर्दागर्दै विदेशी भूमिमा विलिन हुन पुगेका कैयौँ युवाको परिवारको दर्दनाक असह्य पीडाले तपाईं हामी जो कसैको पनि मुटु विच्छेदित बनाएको हुन्छ। तर, राज्य यस्ता घटनाप्रति मौन बस्छ।राज्यलाई दैनिक रुपमा भित्रिने रातो बाकसभन्दा पसिनाको धाराको रुपमा भित्रिने रेमिटेन्स प्यारो लाग्दै छ।जबसम्म देशले आर्थिक, राजनीतिक, शैक्षिक, औद्योगिक र कृषि…
Read More