गुल्मी – गुल्मीकी प्रमुख जिल्ला अधिकारि रुद्रादेवि शर्मालाइ बिदाइ गरिएकोे छ । गएको पुस ८ गते गुल्मी जिल्ला आउनुभएकी प्रमुख जिल्ला अधिकारी शर्मालाई आज बिदाइ गरिएको हो । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुली, रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुषाल, उपप्रमुख सिता भण्डारी, मदाने गाउँपालिकाका अध्यक्ष दान बहादुर केसी, इस्मा गाउँपालिकाका उपाध्यक्ष बिमला केसी, जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख गोपालचन्द्र भट्टराई, नेपाली सेनाका संग्राम शार्दुल गुल्म गुल्मीका गुल्मपति सेनानी राजन भुजू, सशस्त्र प्रहरी बल गुल्मीका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक लम्साल, नेपाली कांग्रेस गुल्मी जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ, नेकपा एमालेका नेता गणेश श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष हरी न्यौपाने, जनता…
Read More