सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com
छड्के न्युज डट कम २०७८ असोज ८ गतेबाट छड्के मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । छड्के न्युजमा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई (infochhadkenews@gmail.com) मा मेल पठाउन वा ९८५७०६४२५२ फोन गर्न सक्नुहुने छ ।
भुवन काफ्ले ,मुसिकोट ,गुल्मी\ छड्के न्युज । गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा सोमबार थप २ जनाको कोरोना संक्रमण पुष्टी भएको छ ।सोमबार मुसिकोट नगरपालिकाका बिभिन्न ठाउँमा गरिएको ६ जनाको एन्टिजेन्ट परिक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।। मुसिकोटमा आज कोरोना संक्रमीत हुने मध्य मुसिकोट वडा नम्बर ९ का १ जना पुरुष र १ जना महिला रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखा सम्योजक डिबि जिसिले जानकारी दिए ।मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले दिएको जानकारि अनुसार हालसम्म मुसिकोट नगरपालिकामा कोरोनाका लक्ष्ण देखिएका कुल १५५८ जनाको कोरोना परिक्षण गरिएको छ भमे परिक्षण गरिएका मध्य ५१८ जनमा कोरोना पोजेटिभ…
सुनिल न्यौपाने,स्याङ्जा -स्याङ्जाको एक नगरपालिकाले आफैले बनाएको शिक्षा ऐन मिचेर विद्यालय व्यवस्थापन समिति गठन गरेको छ। स्याङ्जाको चापाकोट नगरपालिकाले एकलौटी रुपमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नियुक्त गरेपछि त्यहाँ अहिले विवाद सिर्जना भएको छ । चापाकोट नगरपालिकाले मापदण्ड विपरित विद्यालय व्यवस्थापन समिति गठन गरेको भन्दै परमादेश माग गर्दै निवेदन दिइएको छ । चापाकोट नगरप्रमुख शिवकुमार गिरी, नवगठित विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुर्य माझी, सोही बिद्यालयका प्रधानाध्यापक गुरुप्रसाद पङ्गेनी, चापाकोट नगरपालिका र नगरपालिका अन्तर्गतको शिक्षा शाखालाई विपक्षी बनाएर उच्च अदालत पोखरामा मुद्धा दायर भएको अधिवक्ताद्धय राजाराम घिमिरे र युवराज पराजुलीले बताउनुभयो ।अध्यक्ष र अन्य पदाधिकारीको गठन प्रक्रिया पुरा नगरी मापदण्ड विपरीत गठित…
जिल्ला प्रशासन कार्यालय गुल्मीले सोमबार साँझ १२ बजे सम्म कडा पार्दै आएको लकडाउनलाई राती १२ बजे पछि एक हप्ता सम्मका लक गाउन खुकुलो पार्ने निर्णय गरेको छ । सोमबार दिउँसो प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माको अध्यक्षतामा बसेको कोभिड सङ्कट व्यवस्थापन समितको बैठकले निषेधाज्ञालाई विगतको भन्दा केही खुकुलो पारेको सहायक जिल्ला प्रमुख अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार आगामी सोमबार राती १२ बजे सम्मका लागि दैनिक बिहान ६ बजे देखि दिउँसो ३ बजे सम्म सबै प्रकारका पसल , होटेल , रेस्टुरेन्ट, बैङ्क तथा वित्तीय संस्था र सरकारी कार्यालयहरू सामाजिक दुरी कायम राख्दै खुल्ला रहने छन् ।त्यस्तै सबै प्रकारका सार्वजनिक…
बझाङ । ठेक्का सम्झौता भएको ६ वर्षसम्म पनि पुल नबन्दा बझाङको साईपाल गाउँपालिकाका स्थानिय जोखिमपुर्ण यात्रा गरी नदी वारपार गर्न बाध्य छन । गाउँपालिकाको इंगलद्वार नदीमा बन्ने झोलुंगे पुल सम्झौता भएको ६ वर्षसम्म पनि निर्माणको काम सुरु नहुँदा स्थानियहरुले सास्ती बेहोर्नु परेको हो ।ठेक्का सम्झौता भएको पाँच वर्षपछि गतवर्ष भदौमा हेलिकप्टरबाट निर्माण सामग्री निर्माण स्थलसम्म पुप्याईए पनि निर्माणको काम सुरु नगर्दा समस्या भएको बताईएको छ । झोलुंगे पुल निर्माणको लागि सम्पूर्ण सामानहरू निर्माण स्थलमा पु¥याएको ठेकेदार कम्पनी हरि निर्माण सेवा प्रालिले पुलको एकतर्फको पर्खालको आधा काम गरेर छोडेको छ । ‘ निर्माण सामग्री ढुवानी भयो, अब पुल बन्ने भयो भनेर…
काठमाडौं । सोमबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । साताको दोस्रो कारोबार दिन बजार ५.७२ अंकले वृद्धि भएको हो ।उक्त दिन बजार परिसुचक ३१६०।०५ अंको बिन्दुमा पुगेर बन्द भएको छ । आज १५ अर्ब ९३ करोड ८लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त दिन विभिन्न ५ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । सकरात्मक सर्किट लाग्नेमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् ।आज नेशनल हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, रिदी हाइड्रोपावर, खानी खोला हाइड्रोपावर र जीवन विकास लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।यी कम्पनीसहित आज रुरु जलविद्युत परियोजनाको ९।४४ प्रतिशत, हिमालय उर्जा विकास कम्पनीको…
जहासम्म सम्बन्धको कुरा छ, मानिसको आधा जिन्दगि अन्जान व्यक्तिलाई ‘इम्प्रेस’ गर्न र आधा जिन्दगि आफ्नै नजिककाहरुलाई ‘इग्नोग’ गर्नममा वितेको हुन्छ । कुनै कुनै व्यक्तिले मलाइ गलत तर पनि मलाई कुनै दुख छैन किनकी उनीहरुले उति नै बुझ्दछन जति उनीहरुको बुझ्ने क्षमता हुन्छ । खाराबी को खुवी यो हुन्छ कि उ कहिल्यै हार मान्न खोज्दैन तर सच्चाईको एउटा खुवी हुन्छ कि उ कहिल्यै हार्ने गर्दैन । जुन समय तिम्रो हौसला टुटेको हुन्छ तर पनि मुस्कुराउन छोड्दैनौ भने बुझ तिमीलाई तोड्न सक्ने अर्को कोही हुनेछैन । कसैले आलोचना गर्छ भने पनि आफ्नो लक्ष्यलाई नछोड किनकि जब तिमि सफल हुन्छौ तब उनीहरुको त्यो…
कृष्ण अन्जान, रुरु \छड्के न्युज,गुल्मी- कोभिड सँक्रमणको यतिवेला बढ्ने क्रममा छ ।गाउँ घरमा समुदायमा कोरोना सँक्रमण फैलिए सँगै एकातिर त्रास छ र अर्को तिर समुदायको आत्मबल बढउनु पर्ने अवस्था पनि उत्तिकै छ । बढ्दो कोरोना सँक्रमणले त्रसित समुदायलाई आत्मवलको आबश्यकता परिरहँदा रुरुक्षेत्र गाउँ पालिका भित्रका जन प्रतिनिधि हरु सँक्रमित क्षेत्रमा पुगेर आत्मवल बढाउने काम मा व्यस्त छन ।रुरुक्षेत्र १ का वडाध्यक्ष रामलाल विक सोमवार रुरु १ को भट्कुवा एक्लेपिपल क्षेत्रका सँक्रमित सँग भलाकुसारी र अवस्थाका बारेमा सोधपुछमा व्यस्त देखिन्थे। सँक्रमित हरुलाई यतिवेला आत्मवलको खाँचो छ । जनप्रतिनिधि हरुले सँक्रमण कसरी कम गर्ने र सँक्रमितको मनोबल कसरी बढाउने भन्ने दायित्व वोध…
प्यूठान – प्यूठानमा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् ।गौमुखी गाउँपालिका २ अर्खाका ७५ बर्षिय तान बहादुर बि.कलाई खोलाले बगाएको हो । घरबाट गोठ जाने क्रममा उनलाई स्थानीय घट्टेखोलाले बगाएको प्रहरीले बताएको छ । उनको स्थानीयबासी र प्रहरीले खोजी कार्य जारी राखेका छन् ।साभार: सामुदायिक रेडियो माण्डवी
काठमाडौं । पछिल्लो २४ घण्टामा ३,४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।१० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५६६ जना र ५ हजार ५१८ एन्टिजेन परीक्षण गर्दा ८८५ गरी ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ भने २ हजार ४५८ जना निको भएका छन् । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ८३८ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ३२७ पुगेको छ भने ६ लाख ८५ हजार १४० जना संक्रमणमुक्त भएका…
बैतडी । भारतसँग सीमा जोडिएको बैतडी जिल्लाका विद्यालय खुल्न थालेका छन् ।कोरोनाका सक्रिय सङ्क्रमित शून्य रहेका स्थानीय तहहरुले विद्यालय सञ्चालन गरिरहेका हुन् । जिल्लाको मेलौली नगपालिकामा गत साउन १० गतेदेखि विद्यालय खुलेका हुन् भने शिवनाथ गाउँपालिकाले भदौ २ गते बुधबारदेखि विद्यालय पुनः सञ्चालन गर्ने जनाएको छ ।यी दुवै स्थानीय तहमा हाल कोरोनाका सक्रिय सङ्क्रमित नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।कोरोना महामारीका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा बालबालिकामा नकारात्मक प्रभाव परेकाले विद्यालय पुनः सञ्चालन गर्ने निर्णय भएको गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले बताउनुभयो । कोभिडको सङ्क्रमण कम हुँदै गएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा ल्याउने निर्णय भएको हो ।शिवनाथमा हाल…
सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com