भदौ ७,गुल्मी – गुल्मीको इस्मा गाउँपालिका – ३ दर्लामचौरमा नेकपा एमालेका दर्जनौं कार्यकर्ताहरु नेपाली कांँग्रेसमा प्रवेश गरेका छन् । इस्मा गाउँपालिकामा रहेका नेकपा एमालेका जनप्रतिनिधिहरुबाट असन्तुष्ट भई एमालेका कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश हुन् । सोमबार उनीहरुलाई नेपाली काँग्रेसका जिल्ला सचिव खिलध्वज पन्थी, कोषाध्यक्ष हरि बहादुर खत्री, जिल्ला सदस्य चन्द्र महत, क्षेत्रीय सभापति भगतसिंह खड्काले स्वागत गरेका छन् । त्यस्तै नेपाली काँग्रेस इस्माका जागरण कार्यदल संयोजक कृष्ण प्रसाद रिजाल, इस्मा गाउँपालिका – १ का वडा अध्यक्ष चुरा बहादुर खत्री, तरुण दलका क्षेत्रीय सभापति झविन्द्र अर्याल, सन्तोष थापा, मालिका गाउँपालिका छायाँ सरकार प्रमुख उपेन्द्र अर्याल लगायतका नेपाली कांग्रेसका स्थानीय नेताहरुले समेत उनीहरुलाई भव्य…
Read More