सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com
छड्के न्युज डट कम २०७८ असोज ८ गतेबाट छड्के मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । छड्के न्युजमा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई (infochhadkenews@gmail.com) मा मेल पठाउन वा ९८५७०६४२५२ फोन गर्न सक्नुहुने छ ।
सागर महत ,अर्घाखाँची / छड्के न्युज -अर्घाखाँचीको कारागारका ६० जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य कार्यालय र सन्धिखर्क नगरपालिको आयोजनामा सन्धिखर्कमा रहेको कारागारमा रहेका ६४ जना बन्दीहरुमा गरिएको एन्टिजेन परीक्षणमा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिनुभयो । यस्त योसँगैै जिल्लाभरमा आज १सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो भने १सय १ जना कोरोना मुक्त भएर डिस्चार्ज भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो । अब जिल्लाभरमा सक्रिय कोरोना संक्रमितको संख्या ७सय ८८ पुगेको छ । यस्तै हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ७९ पुगेको…
धनी राम कोरी, कपिलवस्तु \छड्के न्युज -कपिलवस्तु जिल्ला सदरमुकाम नजिकै रहेको तिलौराको मा गौतम बुद्ध ले २९ बर्ष बिताएको ठाउँ मा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा तिलौराकेट दरबार क्षेत्र लाई सरसफाइ गरेर युवा दिवस मनाएका छन् ।रोजगार प्रवर्द्धन र वातावरण संरक्षणमा युवाको संलग्नता ू भन्ने नारा का साथ तिलौराकोट युवा क्लब तथा सुचना केन्द्र को आयोजना मा तिलौराकोट दरबार क्षेत्र लाई सफा , सुन्दर र राम्रो बनाउन को लागि यो कार्यक्रम गरिएको क्लब का अध्यक्ष राम शब्द यादवले बताउनु भयो । दरबार क्षेत्र भित्र प्लास्टिक , कागजका टुक्रा , घास , पानी को पोत्ल जस्ता सामग्रीहरु लाई उचित ठाउँमा व्यवस्थापन गरिएको…
लक्ष्मण घिमिरे,अर्घाखाँची न्युज छड्के ।भुमिकास्थान नगरपालिका वडा नम्बर९९, ढिकुरा र वडा नम्बर१०, धनचौरमा सहकारीले किसानको पैसा हिनामिना गरेको तथ्य फेला परेको छ । आर्थिक वर्ष २०७७र०७८ को ‘भैंसी प्रवर्धन’ कार्यक्रम अन्तर्गत किसानले पाउनु पर्ने रकममा सहकारीहरुले चलखेल गरेका हुन् ।नगरपालिकाले एउटा भैसीको मुल्य ७२ हजार निर्धारण गरेको थियो । निर्धारण गरेको मुल्यको ५० प्रतिशत किसाले पाउनु पर्ने हुन्छ । यसरी एक जना कृषकले ३६ हजार रुपैयाका दरले रकम पाउनु पर्ने हुन्छ । तर, नगरले सहकारी मार्फत वितरण गरेको रकम कृषकले घटाएर पाएका छन् । कृषकले प्रतिव्यक्ती ३० हजारका दरले मात्र रकम बुझेको बताएका छन् । प्रतिव्यक्ती ६ हजारका दरले सहकारीले…
काठमाडौं-कोरोना संक्रमणका कारण पत्रकार मनोज विष्टको निधन भएको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौंको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचाररत पत्रकार विष्टको उपचारकै क्रममा २०७८ साउन २३ गते निधन भएको हो । उज्यालो रेडियो नेर्टवर्कसहित विभिन्न सञ्चारमाध्यममा लामो समय पत्रकारितामा क्रियाशील विष्टको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु पत्रकार गुमाएको छ । महासंघ स्वर्गीय पत्रकार विष्टप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारणगर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ । कोरोनाकै कारण हालसम्म २१ जना पत्रकारको निधन भएको छ…
धनी राम कोरी, कपिलबस्तु \छड्के न्युज -कपिलवस्तु जिल्ला को सदरमुकाम तौलिहवा मा अन्तर्राष्ट्रिय युवा दिवसको उपलब्धमा योगदान राष्ट्रको लागि कपिलवस्तु शाखाले कोभिड १९ को तेस्रो लहरलाई नियन्त्रण गर्ने को लागि माक्स वितरण गरेको छ । युवाहरु राजनीति क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । युवाले राष्ट्र को विकास को काम सगै , सामाजिक काम पनि गरिरहेको कपिलवस्तु नगरपालिकाका उपप्रमुख लक्ष्मी गुप्ता बताउनु भयो । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा योगदान राष्ट्र को लागि कपिलवस्तुले बाटो मा विना माक्स लगाएर हिड्ने मान्छेहरुलाई माक्स वितरण गरेर कोभिड १९ लाई नियन्त्रण मा अलि भए पनि सहयोग हुन्छ , योगदान राष्ट्र को लागि कपिलवस्तु शाखा संयोजकमोहम्मद इरफान…
बुटवल । लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ । को हुन् केसी ? तत्कालीन नेकपा ९माओवादी०ले सशस्त्र विद्रोह संचालनार्थ गठन गरेको जनमुक्ति सेनाका डिभिजन कमिसार हुँदै कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् ।नेकपा ९एमाले० र माओवादी केन्द्रको एकताबाट बनेको नेकपामा उनी कन्द्रीय सदस्य र संसदीय दलको उपनेता…
बझाङ । जिल्लाको केदारस्यँ गाउँपालिका–६ स्थित रोतागणामा रहेको भूमिदेव आधारभूत विद्यालयको भवन पहिराको उच्च जोखिममा परेको छ । अविरल वर्षाका कारण विद्यालयको प्राङ्गण पहिरोले बगाएकाले भवन पनि जोखिममा परेको हो । साउन १२ गते रातिको अविरल वर्षाले विद्यालयको मूलद्वार र प्राङ्गण पहिराले लगेको प्रधानाध्यापक मानबहादुर धामीले बताए । उनले भने, ‘लगातारको वर्षाका कारण भवनसमेत भत्कने खतरा छ, भिरालो जमिनमा विद्यालय भएकाले पहिरो खस्न थालेको हो ।’ कक्षा ८ सम्म पठनपाठन हुँदै आएको उक्त विद्यालयमा हाल २३५ जना विद्यार्थी अध्ययनरत छन् । वडाध्यक्ष काशीराम धामीले यस वर्ष रु २० लाख बराबरको ग्याविन जाली राखिएकामा जालीसहित गाउँका २० परिवारको बाली र विद्यालयको…
बुटवल -कपिलवस्तु प्रहरीले विभिन्न अपराधमा संलग्न भई फरार रहेका ८१ जनालाई एकैदिन पक्राउ गरेको छ।जिल्लाभित्र भएका विभिन्न अपराधमा संलग्न रहि फरार रहेका ८१ जनालाई मंगलबार एक दिनमै पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको हो। जिल्लामा विभिन्न मिति र समयमा भएका लागुऔषध दुव्र्यसन, लुटपाट, कुटपिट, चेक अनादर, सवारी ज्यान, जुवा जस्ता कसुरमा संलग्न भई जिल्ला अदालतले कसुरदार ठहराएपनि फरार रहेका ८१ जनालाई एकैदिनमा पक्राउ गनृ सफल भएको हो।यति धेरै फरार अभियुक्तहरुलाई एकैदिनमा पक्राउ गर्न सफल भएको यो पहिलो घटना भएको कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिए।उनले आफु कपिलवस्तु प्रहरी प्रमुखको रुपमा आएदेखि नै फरार अभियुक्तहरुको सूचना संकलन…
काठमाडौं -स्मनसुनी न्यून चापीय रेखा नेपालतर्फ सरेको कारण आजबाट मौसम थप सक्रिय हुदैछ।देशभरको मौसम पूर्ण बदली भई अधिकांश स्थानमा पानी पर्दैछ। अहिले प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कर्णाली प्रदेशबाहेक सवै स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी,बागमती,लुम्बिनी र प्रदेश नम्बर एकका केहि स्थानमा भारी तथा अति भारी वर्षा हुने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए।
उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः ५४ बजे ४।३ रेक्टर स्केलको भूकम्प गएको हो । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले २०७२ बैशाख १२ गतेको गोरखा भूकम्पको पराकम्प हो अथवा नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।रासस
सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com