गुल्मी, मुसिकोट : वैवाहिक जीवनको ११ औँ वर्षगाँठको अवसरमा गुल्मीको मुसिकोट-४ निवासी कृष्ण बहादुर कार्की (हाल जापान ) ले श्रीमतीलाई विशेष उपहार स्वरूप जीवन बीमा पोलिसी प्रदान गरेका छन्। श्रीमती कोपिला जि.सी. कार्कीलाई उहाँले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको १५ लाख बिमाङ्क रकमको बीमा पोलिसी उपहार दिएका हुन्। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर विष्णु महतका अनुसार, यस्तो प्रकारको उपहारले जीवन सुरक्षासँगै पारिवारिक भविष्य सुनिश्चित गर्ने महत्वपूर्ण भूमिका खेल्दछ। धेरै बीमा कम्पनीहरूबीच प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई किन रोजिएको भन्ने प्रश्नमा श्री कार्कीले भने, “प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा बीमा गर्नु भनेको हाम्रो जीवन, परिवार र भविष्यलाई सुरक्षित बनाउनु हो। यसले बीमासँगै…
Read More