सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com
छड्के न्युज डट कम २०७८ असोज ८ गतेबाट छड्के मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । छड्के न्युजमा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई (infochhadkenews@gmail.com) मा मेल पठाउन वा ९८५७०६४२५२ फोन गर्न सक्नुहुने छ ।
अनिल खत्री , गुल्मी । गुल्मीमा कार्यालयको सेवा प्रवाह सरलीकृतको लागि अन्तर तह समन्वय र सहकार्य विषयक अन्तक्रिया कार्यक्रम गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा गरिएको कार्यक्रममा कार्यालयको सेवा प्रवाह सरलीकृतको लागि अन्तर तह समन्वय र सहकार्य विषयक अन्तक्रिया गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका राजीव आर्यालले कार्यालयले प्रदान गर्ने सेवाप्रवाह र आगालमी दिनमा गर्न लागेका कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको थियो । अर्यालले प्रस्तुत कार्यपत्र अनुसार गुल्मी जिल्लामा उद्योग व्यवसाय दर्ता घटदै गएको छ । जिल्लामा साना उद्योग र वाणिज्य फर्म बन्द हुनेको संख्या बढ्दै गएको छ । आर्थिक वर्ष ०८०/०८१ मा…
मुसिकोट युवा क्लबका युवाहरु मुसिकोटको ऐतिहासिक संस्कृती जोगाउन ब्यस्त भएका छ । मुसिकोटको ऐतिहासिक सरायनाचको पहिचान जोगाई राख्न मुसिकोट युवा क्लबद्वारा यहि कार्तिक १ गते पुर्णिमाको दिन एतिहासिक सरायनाच प्रतियोगिता तथा पुर्णिमा मेला २०८१ को आयोजना गरिएको छ । गत वर्ष मुसिकोट युवा क्लब र वामी विश्व सम्पर्क मंच, नौमती सास्कृतिक समितीको आयोजनामा भब्य सरायनाच महोत्सव आयोजना गरिएको थियो भने अहिले मुसिकोट युवा क्लबको आयोजनामा ऐतिहासिक सरायनाच प्रतियोगिता संचालन गर्न लागिएको मुसिकोट युवा क्लबका अध्यक्ष बसन्त अधिकारीले बताउनु भयो । मेलामा ऐतिहासिक सरायनाचको साथमा एतिहासिक चर्के पिङ र लुठे पिङ समेत खेल्न सकिने गरि ब्यवस्थापन गरिएको उपाध्यक्ष दिनेश सिंह ठकुरीले…
गुल्मी । बडादसैँको मुख्य दिन अर्थात् विजयादशमी शनिबार (आज) मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । शनिबार बिहान ११ बजेर ३६ मिनेटमा टीकाको शुभसाइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । तर, सामान्यतया देवीको प्रसाद लगाउन साइतको आवश्यकता नपर्ने समितिले स्पष्ट पारेको छ । टीका लगाइमाग्ने पूर्व फर्कने समितिको सूचनामा उल्लेख छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय मान्यता छ । दसैँमा टीका, जमरा र दक्षिणाको महत्व र परम्परा के हो त ? अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सभापति प्रा.डा. माधव भट्टराईलाई यसबारेमा हामीले जिज्ञासा राख्यौँ । प्रा.डा. भट्टराईले जे बताए…
वामी विश्व सम्पर्क मञ्च नौमती सांस्कृतिक समितिको आयोजनामा प्रत्येक २ वर्षमा आयोजना हुँदै आएको चौँथो नौमती सांस्कृतिक महोत्सव तथा वामी मेलाको यही कार्तिक ३ र ४ गते हुने भएको छ । मुसिकोट नगरपालिकाको वडा नं ७ वामीटक्सार बजारमा उक्त कार्यक्रम गर्न लागिएको आयोजकले बुधबार होटल दरबार पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । पुराना मौलिक, कला संस्कृतीलाई जीवन्त राख्दै नयाँ पुस्तालाई पुस्तानान्तरण गर्ने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको नौमती सांस्कृतिक समितिका वरिष्ठ सल्लाहकार राम बहादुर केसीले जानकारी दिनुभयो । कार्यक्रममा नौमती बाजा प्रतियोगिता, नौमती बाजामा नृत्य प्रतियोगीता, रेकर्ड डान्स प्रतियोगीता, शंखवादन प्रतियोगीता, लोक दोहोरी गायन प्रस्तुती, विभिन्न स्थानीय…
मुसिकोट वचत तथा ऋण सहकारी संस्था लि. गुल्मीको पाचौं साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । पाचौं साधारण सभा तथा दोस्रो अधिवेशनले कर्ण बहादुर घर्ती क्षेत्रीको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति निर्बिरोध निर्वाचित भएको छ जसको उपाध्यक्षमा सीता सिंह, सचिब वसन्त अधिकारी, सह -सचिब दिनेश सिंह ठकुरी, कोषाध्यक्ष दुर्गा बहादुर खड्का निर्वाचित हुनु भएको छ भने सदस्यहरुमा ऋषिराम कार्की, गणेश कुवर, साबित्रा घिमिरे, साबित्रा परियार, लक्ष्मी परियार, सुनमाया बगाले निर्वाचित हुनु भएको छ । त्यसैगरी लेखा सुपरिवेक्षण समितिमा असोक बहादुर सोमैको संयोजकत्वमा ३ सदस्यीय समिती निर्बिरोध गठन भएकको छ जसको सदस्यहरुमा सुनिता पचाभैया र करिश्मा परियार रहनु भएको…
गुल्मी। बागलुङको ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा फरार रहेका मेयर नेपाली भारतको दिल्लीस्थित विमानस्थलबाट पक्राउ परेका हुन् । उनीमाथि इमेज सहकारीको बचत अपचलन गरेको आरोप छ । उनले यो सहकारीको एक अर्ब ८० करोड ठगी गरेर फरार भएका थिए । नेपालीले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिलाई हुलाकमार्फत पत्र पठाउँदै मुद्दा फिर्ता लिएर ऋण तिर्ने वातावरण नबाइदिन आग्रह गरेका थिए । उनीविरुद्ध सहकारी बचत रकम अपचलन अभियोगमा मुद्दा चलिसकेको छ । तर, महान्यायाधिवक्ताको कार्यालयले बैंकिङ कसुर र सहकारी ऐनअन्तर्गतका मुद्दामा ऋण तिरेको खण्डमा मिलापत्र गर्न सकिने व्यवस्था गरेसँगै उनी…
वसन्त अधिकारी, गुल्मी नेकपा एमाले मुसिकोटको यहीँ असोज १४ गते दोस्रो नगर अधिवेशन हुने भएको छ । मुसिकोटका ९ वटै वडाका वडा तथा जनबर्गिय संगठनहरुको अधिवेशन यहि असोज ११ गते सम्म सम्पन्न गरि असोज १४ गते नगर अधिवेशन गर्ने कार्यक्रम तय भएको मुसिकोट नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेले बताउनु भयो । महिलाको सम्मानजनक नेतृत्वको लागि संघर्ष गरिरहेका छौ हामी मागेर होइन योग्यता र सरसल्लाहले नेतृत्व गर्न चाहन्छौं अहिले महिला र युवाको पक्षमा बढी आकर्षक पनि भएकोले नेतृत्वमा सम्मानजनक महिला सहभागिता रहनेगरी आफुले पार्टिमा कुरा गरेको अनेम संघ मुसिकोटको अध्यक्ष साबित्रा बिस्ट घिमिरेले बताउनु भयो । मुसिकोटलाई बढिघाट खोलाले छुट्याएको र…
बिष्णु प्रसाद आचार्य चकित मुसिकोटमा स्केटिङ प्रशिक्षण केन्द्र शुरुवात हुने भएको छ । यही असोज १ गते मुसिकोटको ठुलोपोखरामा उक्त केन्द्रको समुद्घाटन हुने भएको हो । पछिल्लो समय बच्चा तथा युवाहरुले अत्याधिक रुचाईएको खेल स्केटिङ प्रशिक्षण मुसिकोट स्पोर्ट्स सेन्टरले संचालन गर्ने भएको हो ।बच्चालाई शरीर बलियो बनाउने र शरिरलाई सन्तुलित बनाएर हिड्नमा मद्दत गर्ने यो खेलको शुरुवात गर्न लागिएको संचालक वसन्त अधिकारीले बताउनु भयो । मुसिकोट स्पोर्ट्स सेन्टर औपचारिक दर्ता गरि मुसिकोटका युवाहरुलाई विभिन्न खेलमा दक्ष बनाउने उदेश्य रहेको र छिट्टै अन्य खेलहरुको संचालक गर्ने मुसिकोट युवा क्लबका अध्यक्ष समेत रहनुभएका स्पोर्ट्स सेन्टरका प्रवन्धक वसन्त अधिकारीले बताउनु भयो । मुसिकोटमा…
विष्णुप्रसाद आचार्य ‘चकित’ ६० औ राष्ट्रीय बाल दिवसको अवसरमा गुल्मीको मुसिकोट नगरपालिकाद्वारा आयोजित अन्तर विद्यालय स्तरीय प्रतियोगितात्मक लोक सास्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ । मुसिकोट नगरपालिका वडानम्बर ७ वामीटक्सारमा अवस्थित महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयको सभाहलमा भएको कार्यक्रममा नगरपालिकाभित्रका १३ विद्यालयको सहभागिता रहेको थियो । बालबालिकाको रचनात्मक क्षमताको विकाश, आफ्ना अधिकारको जानकारी गराउदै सम्रक्षण गर्ने गराउने, बालश्रम र बालशोषण बिरुद्द आवाज बुलन्द गर्ने गराउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले विशेष अतिथिको रुपमा बोल्दै बालबालिकाको अधिकार सुनिश्चित गर्न आयोजित कार्यक्रमले टेवा पुराउने अपेक्षासहित कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा…
शिव सुवेदी । बुटवल अर्घाखाँची शितगंगा नगरपालिका हिलेखोला नजिकै डवल क्याप जिप दुर्घटना हुदा एक जनाकाे मृत्यु भएको छ । यस्तै दुर्घटनामा ९ जना घाइते भएका छन । मृत्युु हुनेमा छ्त्रदेव ५ टुनिचौर ६५ का बर्षिष शिक्षक रामप्रसाद पन्थी रहेको प्रहरी जनाएको छ । अर्घाखाँचीकाे छत्रदेव गाउँपालिकावाट बुटवल जाँदै गरेकाे लु.१.ज ४७६३ नम्बरकाे डबल क्याप जिप आफै अनियन्त्रित भई सडकवाट करिव १ सय मिटर तल खसेको प्रहरीले जनाएकाे छ । गाडिमा चालक सहित १० जना सवार रहेका बताईएकाे छ । दुर्घटनामा परि छत्रदेव ५ का ४० बर्षिय चुरा बहादुर खत्री,बर्ष ४० की साबित्रा बि.क. साेहि स्थानकै २४ बर्षिय अनिता परीयार…
सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष : वसन्त अधिकारी
सम्पादक : सरिता पौडेल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६४२५२
infochhadkenews@gmail.com