असार ११,गुल्मी – रेसुङ्गा नगरपालिका गुल्मीको नगरसभा सम्पन्न भएको छ । बैशाख ३० गते सम्पन्न निवाचनबाट निर्वाचित जनप्रतिनिधिद्वारा गठित सभाको प्रथम नगरसभा सम्पन्न भएको छ । नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले आ.व. ०७९/८० को वार्षिक नीति, कार्यक्रम तथा बजेट सभामा पेश गरेका थिए । उक्त सभाले सर्वसम्वतरुपमा वार्षिक निति,कार्यक्रम तथा बजेट पास गरेको थियो । यस्तो रेसुङ्गा नगरपालिकाको वार्षिक निति,कार्यक्रम तथा बजेटको पूर्णपाठ रेसुङ्गा नगरपालिकाको यस गरिमामय नगरसभामा उपस्थित नगरउपप्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, वडा अध्यक्षज्यूहरू, विषयगत समितिका संयोजकज्यूहरू, कार्यपालिकाका सदस्यज्यूहरू, नगरसभाका सम्पूर्ण सदस्यज्यूहरू, नगरपालिका अन्तर्गतका विभिन्न समिति तथा उप–समितिका संयोजक तथा सदस्यज्यूहरू सञ्चारकर्मी मित्रहरू, नगरपालिकाका सम्पूर्ण कर्मचारीहरू तथा उपस्थित महानुभावहरूमा न्यानो…
Read More