वैशाख१९, गुल्मी – अविरल वर्षासँगै आएको असिना पानीले पुराएको क्षतीप्रति मालिका गाउँपालिकाका गठबन्धनका उम्मेदवारहरुले दु:ख व्यक्त गरेका छन् । विगत तीन दिन देखी परेको अविरल वर्षा तथा असिनाकका कारण घर गोठ, बाटोघाटो, कृषिवालीमा भएको क्षतिप्रतिे मालिका गाउँपालिका को संयुक्त गठबन्धन मा आबद्ध नेपाली काँग्रेस, ने.क.पा. माओवादी केन्द्र, ने.क.पा. समाजवादी पार्टी, जनता समाजवादी पार्टी मा आबद सम्पूर्ण नेता, कार्यकर्ता दुःखी भएको एक बिज्ञप्तीमा उल्लेख गरिएको छ । गठबन्धनका अध्यक्ष पदका उम्मेदवार देविराम अर्याल र उपाध्यक्ष पदका उम्मेदवार उप्रेन्द्र अर्यालद्धारा हस्ताक्षरित बिज्ञप्तीमा विभिन्न ठाउँमा भएको बाटो अवरुद्धको कारणले सहज आवतजावत हुन नसकेकोले सहज आवतजावतका लागी हामी मालिका गाउँपालिका र मातहतका निकायहरुमा नियमित…
Read More