अर्थतंत्र मध्य भोटेकोशी जलविद्युत कम्पनीले असोज २० गते सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने छड्के न्युजअशोज १८, २०७८, सोमवार काठमाण्डौँ-मध्य भोटेकोशी जलविद्युत कम्पनीले यही असोज २० गते अर्थात पर्सीदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले ९० करोड…