गीत-संगीत एउटै प्रतियोगिताको मञ्चबाट गायन, नृत्य र अभिनय प्रतिभा छान्ने अनलाइन रियालिटी शो हुने छड्के न्युजसाउन २८, २०७८, बिहिबार काठमाडौं । नेपालमै पहिलोपटक एउटै प्रतियोगिताको मञ्चबाट गायन, नृत्य र अभिनय प्रतिभा छान्ने अनलाइन रियालिटी शो आयोजना हुने भएको छ।…