जीवनशैली सडक चौपायाका कारण दुर्घटना बढ्यो, उपमहानगर उदासीन बन्दै छड्के न्युजभदौ २१, २०७८, सोमवार बाँके । नेपालगञ्ज उपमहानगरपालिकाभित्रका मुख्य सडकहरू निर्माण सम्पन्न भएका छन् । तर, सडक संरक्षणमा भने उपमहानगरपालिका उदासीन देखिएको छ ।…