मालिका गाउँपालिका गुल्मीको मालिका गाउँपालिकामा सत्तारुढ गठबन्धनका साझा उमेदवारहरुको मनोनयन दर्ताBy छ्ड्के न्युज डट कमबैशाख ११, २०७९, आइतवार गुल्मी, ११ बैशाख- गुल्मीको मालिका गाउँपालिकामा उत्साहजनक उपस्थितिका बीच सत्तारुढ गठबन्धनका साझा उमेदवारहरुको मनोनयन दर्ता भएको छ । आइतबार गाउँपालिकाको…