प्रमुख समाचार नागरिकताको नाम फेरियो : ´कुकुर कामीबाट कविराम र ‘ठगे कामीबाट कर्णबहादुर बन्योBy छ्ड्के न्युज डट कमभदौ ६, २०७९, सोमवार दैलेख – नागरिकतामा अपमानजनक नाम भएका दैलेखका दुई जना व्यक्तिको नागरिकताको प्रमाणपत्रमा नाम सच्चिएको छ । नेपाली नागरिकताको प्रमाणपत्रमा ‘कुकूर…