लुम्बिनी प्रदेश वीर अस्पतालको लापरबाही : पित्तथैली रहेको पत्थरीको अप्रेशन गर्ने बिरामीको तीन वटा दाँत निकालियो !By छ्ड्के न्युज डट कमभदौ ४, २०७९, शनिबार काठमाडौं – वीर अस्पतालमा पित्तथैलीको पत्थरीको अप्रेशन गर्न जानुभएकी राधिका ओझाको अघिल्लो भागको ३ वटा दाँत झिकिएको छ ।५० वर्षीया…