गुल्मी: आर्थिक वर्ष २०८० /८१ मा जीवन बीमा कम्पनीहरुको १ लाख १३ हजार बढी बीमालेख सरेन्डर (त्याग) भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार एक वर्षमा १ लाख १३ हजार ९७६ वटा बीमालेख समर्पणवापत कुल १४ अर्ब ५० करोड १२ लाख रुपैयाँ बीमा कोषबाट बाहिरिएको छ । प्राप्त तथ्याङक…
गुल्मी : गुल्मीको धार्मिक ऐतिहासिक तथा पर्यटकीय स्थल रेसुङ्गामा साउने मेला चलिरहेको छ। कृष्ण औंसीको दिन आज रेसुंगा पोखरीमा स्नान गर्ने श्रद्धालु भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ। पोखरीमा स्नान गरेपछि जीवनमा गरेका पाप नष्ट हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ। रेसुंगामा एकादशी र औँसीको दिन विशेष पूजा आराधना गर्न गुल्मी लगायत…
अनिल खत्री: २० साउन, गुल्मी । गुल्मी जिल्लाको रिडी रुद्राबेनी वामीटक्सार सडकका ४ ठाउँमा पक्की पुल बन्ने भएका छन् । उक्त सडकखण्डमा पुल नहुँदा बर्खामा स्थानीयले सास्ती खेप्दै आएका थिए । सडक सञ्चालन भएको वर्षौं बित्दासमेत पुल नहुँदा खोला तर्ने क्रममा सवारीसाधनहरु बगाएको समेत उदाहरण छन् । पुल नहुदा वर्षातको…