गोविन्द कंडेल, छड्के न्युज \मुसिकोट गुल्मी ।मुसिकोट नगरपालिका गुल्मीले निकट भविष्यमानै मुसिकोट एक चिनारी नामक पुस्तक प्रकाशन गर्ने भएको छ ।नगरपालिकाले मुसिकोट नगरपालिका, गुल्मीको विभिन्न पक्षहरु ९आर्थिक, सामाजिक, साँस्कृतिक, पूर्वाधार, वातावरण, साहित्य लगायतका विषयवस्तुहरु० समेटिएको पुस्तक प्रकाशन गर्ने भएको हो । विहिवार एक सूचना जारी गरी नगरपालिकाले मुसिकोट नगरपालिकामा स्थायी ठेगाना भई स्वदेश तथा विदेशमा विभिन्न पेशा व्यवसायमा संलग्न नागरिकहरुबाट लेखररचनाहरु माग गरेको छ । लेख रचना उपलव्ध गराउन चाहने नागरिकहरुले भाद्र मसान्त भित्र मुसिकोट नगरपालिकाको उपयुक्त लेख/रचनाहरु मिति २०७८ भाद्र मसान्त सम्म यस कार्यालयको ईमेल ठेगानाmusikot.chinari@gmail.comउपलव्ध गराई दिनु हुन हार्दिक अनुरोध छ । सूचनाको पुर्णपाठ लेखररचना उपलव्ध गराउने सम्वन्धी…
Read More