बैशाख ११,बागलुङ- बागलुङमा सत्तासाझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिका प्रमुख र उपप्रमुखमा बाँडफाँडको टुङ्गो लगाएका छन् । नेपाली कांग्रेसलाई छ, नेकपा (माओवादी केन्द्र)लाई दुई र राष्ट्रिय जनमोर्चालाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय भएको गठबन्धको बैठकमा सहभागि एक नेताले बताए । सत्तागठबन्ध बैठकमा सहभागि नेकपा एकिकृत समाजवादी सम्मानजन बाँडफाँड नभएको भन्दै छलफलबाट बाहिरीएको छ । सहमति अनुसार कांग्रेसले बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा प्रमुख, काठेखोला गाउँपालिका, वडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको अध्यक्षमा उमेद्वारी दिने छ । माओवादी केन्द्रले ताराखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाको प्रमुखमा उमेद्वारी दिने छ । त्यस्तै राष्ट्रिय जनमोर्चाले जैमिनी नगरपालिकाको प्रमुख र बरेङ गाउँपालिकाको…
Read More