साउन १०, काठमाडौँ – देशका बिभिन्न प्रयोगशालाहरुमा गरिएको परिक्षणमा मंगलबार थप ६३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।
त्यस्तै,सोहि अबधिमा कोरोनाबाट निको भएर २१८ जना घर फर्किएका छन् । विगत २४ घण्टामा कोरोनाबाट थप २ जनाले ज्यान गुमाएकोक स्वास्थ्य मन्त्रालयले बताएको छ ।