छड्के न्युज,गुल्मी \ गुल्मीमा अरिङ्गालको टोकाई बाट एक महिलाको मृत्यु भएको छ ।छत्रकोट गाउपालिका वडा नं १ हुंगा तोल्घा निबासी ५१ वर्षिया राधिका भण्डारी हिजो खरबारीमा घाँस काट्ने क्रममा अरिङ्गालले टोक्दा गम्भीर घाईते हुनुभएको थियो ।राधिकाको उपचारको क्रममा युनाइटेड मिसन हस्पीटल तानसेन पाल्पामा मृत्यु भएको हो ।
अध्यक्ष : वसन्त अधिकारी / सम्पादक : सरिता पौडेल / सम्पर्क : ९८५७०६४२५२