हामी नेपाली हाम्रो नेपाल अभियानका संयोजक ज्ञानेन्द्र शाहीले स्वास्थ्य भन्दा ठूलो कुनै परीक्षा नभएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उक्त कुराको जानकारी दिएका हुन् ।
उनले लेखेका छन्, ”सरकारले उचित भ्याक्सिनको व्यवस्था गरेर मात्र परीक्षा गर्न मिल्छ त्यसो गरौं।हाम्रा यो मुलुकका भबिस्यका कर्णदार विद्यार्थीहरुको जीवन नै रहेन भने परिक्षाको के काम रु परीक्षा बोर्डलाई विन्तीस् बिना तयारीको परिक्षा रोकौं वा ईन्टरनेट सेवा सहज भएका ठाउँहरुमा अनलाइन बाट गराऔं।”साभार: नेपाल रैवार डटकम