मंसिर ०७, गुल्मी – गुल्मी २ मा नेकपा (एमाले)का गोकर्ण विष्ट निर्वाचित भएका छन् । गोकर्ण विष्ट विजयी भएपछि झाँक्रीले बधाई दिएकी छिन् । गोकर्ण विष्टले २८४७६ मत ल्याए भने झाँक्रीले २६४४२ मत पाइन् । विष्ट २०३४ मतको अग्रता सहित विजयी भएका हुन् ।
छड्के न्युज डट कम २०७८ असोज ८ गतेबाट छड्के मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । छड्के न्युजमा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई (infochhadkenews@gmail.com) मा मेल पठाउन वा ९८५७०६४२५२ फोन गर्न सक्नुहुने छ ।