गुल्मी –गुल्मी जिल्लामा पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन परिक्षणका क्रममा ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लाको मालीका गाउँपालिकाकामा १२ जना, धुर्कोट गाउँपालिकामा ११ जना, मुसिकोट नगरपालीकामा ६ जना र रुरुक्षेत्र गाउपालीकामा ३ जना गरि ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो सोही अवधिमा ३८ जना निको भएर डिस्चार्ज भएका छन ।जिल्लामा संक्रिय संक्रमित ३ सय २३ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९६ जनाले ज्यान गुमाएका छन ।
गुल्मीमा पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ३८ जना निको भएर डिस्चार्ज गुल्मी जिल्लामा पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन परिक्षणका क्रममा ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
जिल्लाको मालिका गाउँपालिका कामा १२ जना, धुर्कोट गाउपालीकामा ११ जना, मुसिकोट नगरपालिकामा ६ जना र रुरुक्षेत्र गाउँपालिकाकामा ३ जना गरि ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो सोही अवधिमा ३८ जना निको भएर डिस्चार्ज भएका छन ।जिल्लामा संक्रिय संक्रमित ३ सय २३ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ९६ जनाले ज्यान गुमाएका छन ।
अध्यक्ष : वसन्त अधिकारी / सम्पादक : सरिता पौडेल / सम्पर्क : ९८५७०६४२५२