जीवनशैली बागलुङ बजारमा मनाइने भदौरे जात्रा कारोनाका कारण स्थगित छड्के न्युजभदौ १०, २०७८, बिहिबार बागलुङ-स्थिति सहज भइदिएको भए यो बेला बागलुङ बजारमा भदौरे जात्राको रौनक चलेको हुने थियो । रैथाने नेवार आफ्नो पुस्तैनी परम्परामा…