बुटवल,असाेज २४ । रूपन्देहीको माेतिपुरमा प्रहरीले गाेली चलाएको छ ।माेतिपुर करिडाेर क्षेत्रमा जग्गा कब्जा गरेका स्थानीय र प्रहरीबिच झडप हुदा प्रहरीले गाेली चलाएकाे हाे । झडपमा २ जना घाइते भएका छन् ।( नागरिक अनलाइन )
अध्यक्ष : वसन्त अधिकारी / सम्पादक : सरिता पौडेल / सम्पर्क : ९८५७०६४२५२