कार्तिक १०,कृष्णनगर कपिलवस्तु – कपिलवस्तु जिल्ला काे कृष्णनगर नगरपालिकामा झाडापखालाका कारण हाल सम्मा हजारभन्दा बढी बिरामी भईसकेका छन र ४ जना बिरामीको मृत्यू पनि भइसकेको छ भने अझै धेरै बिरामीहरु शिवराज अस्पतालमा उपचार गराई रहेका छन्।
२१ औ सताब्दीमा पनि कृष्णनगर नगरपालिका स्थित डबरामा जहाँ गरिब र बिपन्न परिवार अहिले पनि ईनारको पानी पिउने गर्छन् । सम्वन्धित निकायले समयमा ध्यान दिन जरुरी रहेको छ ।