युवती पक्षका करिब २० जनासम्मको समूहले मङ्सिर २९ गते बुधवार रातिको समयमा जैरका गाउँका अन्य छिमेकीका घरमा ताला लगाई आफ्नो घरको ढोका, झ्याल र छतको दाँती फाल्दै घरपरिवारलाई नि’र्घात रूपमा कु’ट’पिट गरि बेपता बनाएका थिए ।
तर केटीका बुवा वीरबहादुरले चन्द्रेलाई घरमै छोडेर सुन्तलीलाई मात्र ल्याएको दाबी गरेका थिए । बेपत्ता भनिएका चन्द्रेलाई प्रहरी टोलीले पुस ७ गते खार्पुनाथ गाउँपालिका–५, याङ्चुबजारमा फेला पारेको थियो । चन्द्रेले ०७७ जेठ १४ गतेदेखि आफूहरूको प्रेम सम्बन्धमा रहेका दुवैले विवाह गर्ने योजना बनाएका थिए ।
योजना अनुसार भागे पनि युवती पक्ष चन्द्रेको घरमै पुगी हातपात गरेको खुलेको छ । प्रहरीका अनुसार चन्द्रेलाई हातपात गरेको र तोडफोड गरेकोमा युवती पक्षले माफी मागे जनाएको छ ।थाहा अनलाइन