गुल्मी: २०८० सालको एसइईको नजिजा प्रकाशन भएको छ ।
नजिजामा १८६ जना विद्यार्थीको ४.० जिपीए लिएका छ्न त्यस्तै ४७.८६ प्रतिशत विद्यार्थी ‘पास’ भएका छन भने ५२.१४ प्रतिशत ‘फेल’ भएको राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको नतिजामा उल्लेख गरिएको छ । २२१ जनाको रद्द भएको छ भने २,४२,०९२ को एनजी ४६४७८५ विद्यार्थी सहभागी रहेका थिए ।
१ लाख १५ हजार ८३४ जनाले १ वा २ विषयमा NG ल्याएका छन् । जसले Grade Promotion Exam मा भाग लिन पाउनेछन् ।३१ हजार २०९ जनाले SEE मा 3.6 देखि 4.0 GPA ल्याएका छन् ।ग्रेड वृद्धि परीक्षा साउन १८ र १९ गते हुने भएको छ ।
SEE results हेर्न तल दिईएको link मा जानुहोस् ।
www.see.gov.np
www.neb.gov.np
www.see.ntc.net.np