सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष तथा संचालक : मनोज कार्की
सम्पादक : मदन भण्डारी
व्यावस्थापक : भगवती लम्साल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६७७३८
infochhadkenews@gmail.com
टोपलाल अर्याल नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष हुन् । अर्याल जिल्लामा दुई दशकदेखी पत्रकारितामा कृयाशिल छन् ।
गुल्मी – गुल्मीको इस्मा गाउँपालिका-३, ठाढगाका ३० बर्षीय बिमल भन्ने राम बहादुर कुँवर क्षेत्र बुटवलबाट सम्पर्कविहिन भएका छन्। उनले भारतको पुनेमा काम गर्थे । घर फर्किएका कुवंर चारदिन अघि बसपार्कमा पिसाब फेर्न निस्किएपछि सम्पर्क बिहिन भएको श्रीमती मनिषा क्षेत्रीले बताइन्। रामबहादुर गत ११ गते दिउँसो साढे ३ बजे बसपार्कमा श्रीमतीसंग झरेपछि पिसाब फेर्न गए । १५ मिनेटसम्म नफर्किएपछि श्रीमती खोज्न गइन । तर, श्रीमान फेला परेनन् । मनिषा अत्तालिएर प्रहरीकोमा पुगिन । प्रहरीमा हुलियासहितको उजुरी दिइन् । राम बहादुर क्षयरोगको बिरामी छन् । उनी सहज रुपमा बोल्न र खानपिन गर्न सक्दैनन्। सेतो सर्ट र पाइन्ट तथा हातमा घडि बाँधेका क्षेत्री…
गुल्मी – मदन आश्रित स्मृति प्रष्ठिानको आयोजनामा ३० औ मदन–आश्रित स्मृति दिवस मनाइएको छ । बर्तमान राजनीतिक अवस्थामा ‘जनताको बहुदलिय जनवादको औचित्य र महत्व’ बिषयक बिचार गोष्ठीको आयोजना गरिएको थियो । बिचार गोष्ठीमा नेकपा एमाले रेसुंगामा नगरकमिटी अध्यक्ष हरिप्रसाद पोख्रेलले बर्तमान राजनीतिक अवस्थामा ‘जनताको बहुदलिय जनवादको औचित्य र महत्व’ बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथि अधिवक्ता गोपाल खनाल र एमाले नेताहरु गोबिन्द गौतम, पदम अर्याल, गोपाल पाण्डेय, साँगिर मियाँ, कृष्ण विश्वकर्मा, कमला पुन र लोक बहादुर केसीले टिप्पणी प्रस्तुत गरेका थिए । गोष्ठीमा प्रमुख अतिथी नेकपा एमाले केन्द्रिय सदस्य दिनेश पन्थी, उपत्यका बिशेष कमिटी सदस्य राजेन्द्र अर्याल, एमाले…
गुल्मी – यातायात क्षेत्र सुधारको लागि गुल्मीका यातायात व्यावसायीले उप–प्रधानमन्त्री तथा भौतिक पूर्वाधार यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका छन् । गुल्मी यातायात, रेसुङ्गा यातायात र रुरु रेसुङ्गा यातायात प्रा.लिका पदाधिकारीहरुले जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक मार्फत यातायात मन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गुल्मीका इन्र्चाज हिमाल कुवँर, लुम्बीनी प्रदेश सदस्य कृष्ण मरासिनी, रेसुङ्गा यातायातका कार्यालय प्रमुख सुरेश भुजेल, रुरु रेसुङ्गा यातायातका राजु श्रेष्ठ र गुल्मी यातायातका कार्यकारी सदस्य प्रकाश भट्टराई लगायतको टोली जिल्ला प्रशासन कार्यालय पुगेका थिए । व्यावसायीहरुले बुझाएको ज्ञापन–पत्रमा ऐन कानुनको कार्यान्वयन, ट्राफिक प्रहरी आतंकको नियन्त्रण, पिक एण्ड…
सुचना बिभाग दर्ता नं. २८६४/२०७८-०७९
अध्यक्ष तथा संचालक : मनोज कार्की
सम्पादक : मदन भण्डारी
व्यावस्थापक : भगवती लम्साल
रेसुङ्गा नगरपालिका -२ तम्घास, गुल्मी ।
९८५७०६७७३८
infochhadkenews@gmail.com