मंसिर ०६ गुल्मी / छड्के न्युज डटकम-नेपाल विद्यार्थी संघका नेता सुदर्शन खनाल नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भिड्ने घोषणा गर्नुभएको छ ।सोमबार हुन लागिरहेको गुल्मी क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनसङ्गै केन्द्रीय महाधिवेशन प्रतिनिधिको पनि निर्वाचन हुने भएकोले उक्त पदमा उहाले उम्मेदवारी घोषणा गर्नुभएको हो ।
नेता सुदर्शन खनाल विद्यार्थी राजनीतिमा स्थापित र सफल नेता मानिनुहुन्छ । उहाँ समकालीन युवा पुस्तामा एक अध्ययनशिल,तार्किक एवम बौद्धिक नेताका रुपमा छवि बनाउनुभएको नेताको रुपमा सबैले चिन्ने गरेका छन ।(नब खबर)
छड्के न्युज डट कम २०७८ असोज ८ गतेबाट छड्के मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । छड्के न्युजमा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई (infochhadkenews@gmail.com) मा मेल पठाउन वा ९८५७०६४२५२ फोन गर्न सक्नुहुने छ ।