हिजो सिईडिबी हाइड्रोपावर कम्पनी (CHDC) ले साधारणलाई निष्काशन गरेको शेयर (नेप्से) मा सूचीकृत भएको छ ।
हिजो मंगलबार कम्पनीको ८३ लाख ९४ हजार १०० कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम १३८ रूपैयाँ ७९ पैसादेखि अधिकतम ४१६ रुपैयाँ ३७ पैसा ओपनिङ्ग रेन्ज दिएको छ ।