पौष ०१, गुल्मी: जिल्लाको छत्रकोट गाउँपालिका-४, श्रृङ्गामा रोकिराखेको ट्रक संग स्कार्पियो ठोकिदा तीन जना घाईते भएका छन्।
बिहिवार बिहान ७:३० बजेको समयमा तम्घास बाट बुटवल तर्फ जाँदै गरेको लु १ ज ३९६० नम्वरको स्कार्पियो श्रृङ्गामा रोकिराखेको लु २ ख ४४२७ नम्वरको ट्रक संग ठोकिदा ३ जना सामान्य घाईते भएका हुन्।
उनिहरुलाई श्रृङ्गा प्राथमिक स्वास्थ केन्द्रमा सामान्य उपचार पछि थप उपचारको लागि पाल्पा रेफर गरिएको गुल्मी प्रहरीले बताएको छ।