भदौ १९, गुल्मी- गुल्मीमा नेकपा एमालेबाट गुल्मी क्षेत्र नम्बर २ मा पूर्वमन्त्री गोकर्ण विष्टसहित ३ जनाको नाम सिफारिस भएको छ। क्षेत्रिय कमिटीको बैठकले पूर्वमन्त्री विष्टसहित राजेन्द्र अर्याल र शेषकान्त गौतमको नाम सिफारिस गरेको हो।
छड्के न्युज डट कम २०७८ असोज ८ गतेबाट छड्के मिडिया प्रा.लि. द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । छड्के न्युजमा प्रकाशित सामाग्री बारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई (infochhadkenews@gmail.com) मा मेल पठाउन वा ९८५७०६७७३८ फोन गर्न सक्नुहुने छ ।